काठमाण्डुबाट लागुऔषध र नगदसहित ४ जना पक्राउ

काठमाण्डु– काठमाण्डुबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल र नगदसहित ४ जना पक्राउ परेका छन् । बल्खुमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बल्खु सडक खण्डमा शङ्कास्पद तवरले हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुली, गोलञ्जोर– २ घर भई काठमाण्डु बूढानीलकण्ठ– ४ का २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे,…