नेपालको कानूनले कुनै पनि व्यवसायलाई सिण्डिकेट गर्न दिँदैन : श्रममन्त्री भण्डारी

काठमाण्डु – श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको ऐन र कानूनले कुनै पनि व्यवसायलाई सिण्डिकेट गर्न नदिने भन्दै मलेसियामा सिण्डिकेट भन्ने कुरा गलत रहेको बताएका छन् । आईतबार आन्तरिक रोजगार प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण सम्बन्धी सरोकारवालासँगको छलफल तथा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले मन्त्रालयले कुनै पनि व्यवसायीलाई एकाधिकार…