प्रचारमा जुट्यो ‘जन्ते बाख्रो’को टिम

काठमाण्डु - चलचित्र ‘जन्ते बाख्रो’को निर्माण टिमले सिनेमाको प्रचार सुरु गरेको छ । सिनेमाको प्रचार नेपालको पूर्वी क्षेत्रबाट सुरू भएको छ । पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरूमा प्रचार सामग्रीहरू प्रदर्शन गरिने निर्माता सन्तोष गौतमले जानकारी दिएको निर्माणपक्षले प्रेस नोटमा उल्लेख गरेको छ । ‘हामीले राम्रो सिनेमा निर्माण गरेकाले यसको जानकारी दर्शकमाझ पुर्याउन अथक प्रयास गरिरहेका…