काठमाण्डु – संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि मंगलबारको प्रतिनिधिसभा बैठकबाट उनले राजीनामा घोषणा गरेका हुन् । विधेयकको विवादमा आफू दोषी नभएको दाबी गर्दै उनले राजीनामा दिएको बताए । उनले…