प्राधिकरणलाई नाफामा लगेर निर्यात ५ अर्ब पुर्‍याउनु मेरो सफलता हो : कुलमान घिसिङ

लन्डन – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबिच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् । अमेरिकाको २ हप्ता लामो भ्रमण सकेर बेलायत पुगेका घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात ५ अर्ब रुपैयाँ बढी भएको बताएका हुन्…