समाचार
खेलाडीको मृत्युपछि रोकिएको प्याराग्लाइडिङ उडान आजदेखि सुरू

काठमाण्डु – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको खसेर मृत्यु भएपछि प्रतिबन्ध लगाइएको प्याराग्लाइडिङ उडान आइतबारदेखि सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित देशभर प्याराग्लाइडिङ

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

काठमाण्डु – पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छिन् । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्ने काम गर्छिन् । उनको कथा भने

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, थुनछेक बहस तिहारपछि

काठमाण्डु – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुनः दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति मिलेको छ । जिल्ला अदालत काठमाण्डुले आइतबार लामिछानेलाई पुनः २ दिन थुनामा राख्न अनुमति दिएको

सन्दीपमाथिको अनुसन्धान सकियो, अभियोगपत्र दर्ताको तयारी

काठमाण्डु – बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान टुंग्याएको छ । प्रहरीले शुक्रबार अपरान्ह सन्दीपविरुद्धको अनुसन्धान प्रतिवेदन काठमाण्ड जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।

यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

काठमाण्डु –  कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने