रुस र युक्रेनबीच तीन दिने युद्धविराम

काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका छन्। नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघले विजय हासिल गरेको सम्झनामा खुसियाली मनाउन रुस र युक्रेनले घोषणा गरेको एउटा छुट्टै युद्धविराम उल्लङ्घन गरेको आरोप एकअर्कामाथि लगाइरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गरेका हुन्। तीन दिने युद्धविरामका क्रममा दुई देशबीच एक–एक हजार जना कैदीहरू…