मलेसिया – मलेसियाको क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल र मलेसियाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । जनता समाज पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा…