राजावादीको उपत्यका बन्द फिर्ता

काठमाण्डु - संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको हो । समितिले संयोजक नवराज सुवेदीले कार्यक्रम फिर्ता लिएको जनाएका हुन । आइतबार समितिको नेतृत्वमा भएको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले…