काठमाण्डु _ सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो । यातायात व्यवसायी र मजदुरका सङ्गठनले देशभर सार्वजनिक यातायात बन्द गरेपछि वार्ता समिति गठन भएको हो। यातायात व्यवसायी तथा मजदुरका आठ सङ्गठनले…