काठमाण्डु – नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’को १९औं संस्करण पूरा भएको छ । भारतको पिथौरागढमा मंसिर ९ गतेदेखि सञ्चालन भएको अभ्यास २०८२ मंसिर २२ गते औपचारिक रूपमा समापन भएको छ । अभ्यास ‘सूर्य किरण’मा विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विविध महत्वपूर्ण विषयहरू…