नेप्से परिसूचक ८.७८ अंकले बढ्यो

काठमाण्डु – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार ८.७८ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २ हजार ७१२.८६ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेमा अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशतको सकारात्मक परिवर्तन छ । मंगलबार बजारमा कुल ७७ लाख ३४ हजार १२ कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ४३ करोड ९०…