काठमाण्डु - जनकपुरधाममा रेलले कारलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापाचोक नजिक रेलवे ट्र्याक क्रस गर्न खोज्दा रेलले कारलाई ठक्कर दिएको हो। महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गर्दा आइतबार बिहान नेपाल रेल्वेको रेलले बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको कारलाई ठक्कर दिएको हो। कार क्षतिग्रस्त भए पनि घाइतेहरूको अवस्था सामान्य रहेको…