‘शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिप’मा नेपाली टोली दोस्रो

काठमाण्डु – ‘शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिप’मा नेपाली टोलीले दोस्रो स्थान हासिल गरेको छ । प्रतियोगितमा भाग लिन नेपाली टोली सोमबार भारत प्रस्थान गरेको थिए । भारतको कर्नाटका राज्यको शिभमोग्गा शहरमा अगस्त ९ र १० मा आयोजना भएको ‘शिवमोगा ओपन छैटौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिप’ उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हुन सफल भएको हो ।  मेडलको…