एकीकृत समाजवादीको दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाण्डु– नेकपा (एकीकृत समाजवादी)ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सचिवालय बैठकले दोस्रो चरणको आन्दोलनको रूपरेखा तय गरेर जेठ ६ गते देशभरका पार्टी कमिटीलाई परिपत्र जारी गरेको हो । महासचिव घनश्याम भुसालले जारी गरेको परिपत्रमा दोस्रो चरणको आन्दोलनअन्तर्गत जेठ ५ देखि ३१ गतेसम्मका कार्यक्रम समावेश छन् । वडादेखि केन्द्रसम्मका आन्दोलन कार्यक्रम अन्तर्गत कोणसभा,…