एशियामा तीव्र गतिमा फैलिँदै कोरोना-१९ का नयाँ संक्रमण

काठमाण्डु - अप्रिल २७ देखि मई ३ सम्मको एक हप्तामा सिंगापुरमा १४,२०० नयाँ संक्रमित भेटिइका छन् । सिंगापुरमा अघिल्लो हप्तामा ११,१०० संक्रमित भेटिएका थिए । त्यस्तै, थाईल्यान्ड, हङकङसँगै चीनमा पनि पछिल्ला केही महिनामा कोरोना संक्रमणमा वृद्धिको दर देखिएको छ ।स्वास्थ्य विशेषज्ञहरू कोरोना संक्रमणको तीव्र वृद्धिको कारण ओमिक्रोन भेरियन्टको सब–भेरियन्ट जेएन.१ लाई जिम्मेवार मानिरहेका छन् ।…