वर्षापछि उघ्रिएको उपत्यका (तस्वीर)

काठमाण्डु– रातभरको वर्षा भएपछि उपत्यकाको बाक्लो बस्ती निकै सुन्दर देखिएको छ। वर्षा र हावाहुरीले वातावरणलाई शुद्ध र ताजगीपूर्ण बनाएको छ। केहि दिन यता वयू प्रदुशणले गमक्क परेको उपत्यका आज भने उघ्रिएर निलो र सुन्दर देखिएको छ ।