काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी साता चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारकाे निमन्त्रणामा जेठ १० गते बेइजिङ उड्ने भएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा उच्च स्तरीय राजनीतिक भेटवार्तासँगै मानसरोवरसम्म भ्रमण गर्ने कार्यतालिका रहेको पूर्वराष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दियाे । उनले एमाले नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ । उद्योगमन्त्री…