पाकिस्तानमा १ करोड १० लाख मानिस खाद्य असुरक्षाको जोखिममा

काठमाण्डु - पाकिस्तानमा करिब १ करोड १० लाख मानिस खाद्य असुरक्षाको जोखिममा रहेको छ । २०२४ को नोभेम्बरदेखि २०२५को मार्चसम्म पाकिस्तानमा उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनमा एक करोड १० लाख मानिसहरूले असुरक्षाको सामना गर्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको यो…