सर्वाेच्च अदालतका शाखा अधिकृत विष्ट १ लाख धरौटी बुझाएर रिहा

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान विष्ट १ लाख धरौटीमा रिहा भएका छन् । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । प्रहरीले उनीविरूद्ध झूटो सूचना दिएको र लिखत सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाउँदै गत वैशाख १७…