काठमाण्डु– केहि दिन यता झ्याप झ्याप्प बत्ती जाने गरेको कुरा सदनमा पुगेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय झ्याप झ्याप्प बत्ती जानु सरकारको आयुको सङ्केत भएको उल्लेख गरिन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राईले पछिल्लो समय लाइन काटिएको विषय उठाउँदै सरकारको आयुको सङ्केत हो भनेकी छन्…