सगरमाथा संवाद आज समापन हुँदै, काठमाण्डु घोषणापत्र जारी गरिने

काठमाण्डु - काठमाण्डुमा जारी सगरमाथा संवाद आइतबार सम्पन्न हुँदैछ । जलवायु परिवर्तनबाट सिर्जित समस्या विश्व समुदायलाई महसुस गराउने मुख्य उदेश्यले नेपालमा पहिलो पटक तीन दिने सगरमाथा संवाद आयोजना भएको हो । जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आइतबार काठमाण्डु घोषणा पत्र जारी गर्दै सगरमाथा संवाद सम्पन्न हुनेछ । सगरमाथा संवादमा विभिन्न १२…