हिमाली जीवनशैलीको संरक्षण गर्नु विश्व समुदायको दायित्व : विज्ञ

काठमाण्डु - जलवायु परिवर्तनका प्रभाव घटाउन क्रियाशील विभिन्न क्षेत्रका विज्ञले हिमाल जीवनशैलीका प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्वसमुदायको दायित्व भएको बताएका छन्। सगरमाथा संवादको दोस्रो दिन शनिबार ‘हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा भएको छलफलमा उनीहरूले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपररिहार्य भएकोमा जोड दिएका हुन्। हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म…