वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै गठन गरेको केन्द्रीय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत अन्तरक्रिया सहितको खबरदारी सभा आयोजना गरेको छ । शनिबार दिउँसो वीरगञ्जको टाउन हलमा आयोजित सभालाई प्रमुख वक्ता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् । जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त…