काठमाण्डु - बलिउडकी चर्चित नायिका तथा नृत्यांगना नोरा फतेही काडमाण्डु आएकी छिन् । उनले शनिबार हायात ग्राउन्ड, बौद्धमा ‘नोरा फतेही लाइभ इन नेपाल’ च्यारिटी कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछिन् । दिउँसो ३ बजे हुने यो कार्यक्रम वल्र्डवाइड फिल्म्स नेटवर्क प्रा.लि. ह्युमन रेस्पेक्ट नेपालको सहकार्यमा आयोजना हुँदैछ । यसको मुख्य उद्देश्य विपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्याउनु हो…