काठमाण्डु - भारत सरकारले सबै दलका सांसदहरूको ७ टोली बनाएर विश्वलाई अपरेशन सिन्दूरबारे जानकारी गराउने भएको छ । प्रत्येक टोलीमा ५ सांसद रहने छन्, जसमध्ये १ जनाले नेतृत्व गर्ने जनाइएको छ । संसदीय मामिला मन्त्रालयले टोली नेताहरूको नाम सार्वजनिक गरेको छ । टोलीमा सत्तारुढ भाजपाबाट रविशंकर प्रसाद र बैजयन्त पाण्डा छन् । विपक्षी कांग्रेसबाट शशि…