काठमाण्डु - भारतले ‘अपरेसन सिन्दूर’ नामक सैन्य अभियानबाट पाकिस्तामा रहेको आतंकवादीहरूको मुख्यालय ध्वस्त भएको दाबी गरेका छ। भारतका गृह तथा सहकारी मन्त्री अमित शाहले नरेन्द्र मोदी प्रधानमन्त्री बनेदेखि पाकिस्तानविरुद्ध तीनवटा आक्रमण भएको र उनले तीनैवटा आतंकवादी आक्रमणको उचित जवाफ दिएका बताएका छन्। ‘उरीलाई सर्जिकल स्ट्राइकले ध्वस्त पारेको थियो, पुलवामालाई हवाई आक्रमणले ध्वस्त पारेको थियो भने…