विश्व पौडेलविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाण्डु - अर्थविद् विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै उनीविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ। सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेका हुन्। अधिवक्ताद्वय अभिमा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध मंगलबार रिट दिएका थिए। गभर्नर सिफारिस…