काठमाण्डु - भारत–प्रशासित कश्मीरको पहलगाममा अप्रिल २२ मा २६ जना पर्यटकलाई गोली हानी मारिदिएको घटनाको जबाफ दिन भारतले मे ७ मा पाकिस्तान तथा पाकिस्तान–प्रशासित कश्मीरमा हवाई आक्रमण गर्यो । त्यसपछिका चार दिन दुवै देशले एकअर्काविरुद्ध सैन्य कारबाहीहरू गरे । मे १० मा अचानक घोषणा गरिएको युद्धविरामले सैन्य झडप त मत्थर भयो तर अवस्था अझै अवस्था…