समाचार
डेंगु बिरामीको संख्या साढे १७ हजार नाघ्यो

काठमाण्डु – नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ ।

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, काठमाण्डु ल्याउने तयारी

काठमाण्डु- कैलालीको धनगढीमा स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनसनमा बसिरहेका डा. गोविन्द केसीको स्थास्थ्य अवस्था नाजुक बन्दै गएको छ । पछिल्लोपटक ९ दिनदेखि धनगढीमा अनसन बसिरहेका डा. केसीको स्वास्थ्यमा समस्या

दसैंका लागि हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ

काठमाण्डु – आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन्। केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले

लामजलाका हर्क रावल मालिकको कुटपिटपछि बेपत्ता, होटलको सिसिटिभी फुटेजनै डिलिट गरियाे

काठमाण्डु- रोजगारीका लागि भारत गएका डडेल्धुराको परशुराम नगरपालिका-१० का हर्क रावल बेपत्ता भएका छन् । परशुराम नगरपालिकाको वडा न. १० लामजला घर भएका रावललाई ब्याङ्लोरको जयनगर स्थित ऊडुपि होटेलका मालिकले

जबरा सर्वोच्च फर्कने चर्चा: फेरि सुरक्षा व्यवस्था कडा गरियाे

काठमाण्डु – आइतबार बिहान सर्वोच्च अदालत परिसरमा एक्कासि कानुन व्यवसायी जम्मा भए । वकिलहरू व्यापक भेला भएपछि सुरक्षाकर्मी पनि बढाइयो । अघिल्लो दिन राति निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च