समाचार
राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भण्डारीसँग बुधबार अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सुरु भएको हो।

पूर्व न्यायाधीश फोरमले चोलेन्द्रलाई दियो आरोप पुष्टी गर्न चुनौती

काठमाण्डु – पूर्व न्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस समिति समक्ष पूर्व न्यायाधीशहरूका बारेमा लगाएका आरोपको प्रमाण पेस गर्न चुनौती दिएको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलन

टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदल गठन

काठमाण्डु- ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन कार्यदल गठन गरिएको छ । प्रतिनिधिसभाअन्र्तगतको कानुन, न्याय तथा मानवअधिकार

एनआरएनए युके अध्यक्ष गाहामगर बर्खास्त

लण्डन – गैरआवासीय नेपाली संघले एनआरएनए यूकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ । उनलाई संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधवारदेखि लागू हुने

पोखरा महानगरले पनि हटाउन थाल्यो अनाधिकृत संरचना

पोखरा – पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ। गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। सोमबार ४