काठमाण्डु– सरकारले आजबाट दोस्रो चरणमा काठमाण्डुका अतिक्रमित तथा नदी किनारका बस्ती खाली गराउँदैछ । यो सँगै बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै वंशीघाट क्षेत्रका घरहरुमा पनि डोजर चलेको छ । आधा दर्जन डोजरले बस्ती खाली गर्न सुरु गरेका छन् । आजदेखि टेकुको वंशीघाट, शंखमूल,…