काठमाण्डु – रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो भीरबाट करिब ८०० मिटर तल खसेर दुर्घटनामा परेको हो । प्रहरीका अनुसार हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ भने उद्धार कार्य जारी रहेको छ । लु१ज ४१६७ नम्बरको बोलेरो जीप…