चिनियाँ संसदीय प्रतिनिधिमण्डल काठमाण्डुमा, सगरमाथा संवादमा सहभागी हुने

काठमाण्डु - चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा आएका छन् । चार दिने भ्रमणका जीको नेतृत्वमा १५ सदस्यीय संसदीय प्रतिनिधिमण्डल बुधबार राति काठमाडौँ आइपुगेका छन् । उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा आएको उपाध्यक्ष सियाओ सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम छ । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री…