शिक्षकहरूको विमति कायमै

काठमाण्डु - संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि तयार पारेको प्रतिवेदन प्रति नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले उपसमितिले तयार पारेको प्रतिवेदन शिक्षकविरोधी रहेको बताउँछन् । उनले विधेयक संशोधन नगरे कडा विरोध गर्ने चेतावनी पनि दिए । विद्यालय शिक्षकहरूको छाता संस्था महासंघले विद्यालय शिक्षा ऐनको…