मलङ्गवा सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा २ वटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन् । पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश–३–०२–००६ प ७८६८ र बा. ५६ प ५२६ नम्बरको मोटरसाइकल ठोकिँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनामा बा. ५६ प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहटको…