यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश

काठमाण्डु– नेपाल आईसीसी महिला टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ। सोमबार यूएईलाई पराजित गर्दै नेपाली महिला टोली एक खेल अगावै ग्लोबल क्वालिफायरमा प्रवेश गरेको हो । एसिया क्षेत्र छनोटको सुपर थ्रीको आफ्नो पहिलो खेलमा यूएईलाई ५ विकेटले हराएको छ । लगातार दुई खेलमा हार भोगेको यूएई सुपर थ्रीबाट नै बाहिरिएको छ। यूएईले दिएको…