दक्षिण कोरियाबाट १० नेपाली निष्कासित

काठमाण्डु - दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन्। जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका एक-एक जना छन्। उनीहरूलाई गत मे १६ तारिखमा कोरियन एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो । त्यस्तै भिसा म्याद…