भारत-पाकिस्तान युद्धविराम : कसलाई कति क्षति?

काठमाण्डु - ६ र ७ मइको मध्य रातमा भारतले पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा अपरेसन सिन्दूर सञ्चालन गर्‍यो । त्यस रात भारतीय सेनाले पाकिस्तानमा रहेको ९ वटा ‘आतंकवादी शिविरहरू’मा हमला गरे । सैनिक कारबाहीपछि भारतकी कर्नल सोफिया कुरैशीले भनिन्, ‘पाकिस्तानमा विगत ३ दशकदेखि आतंकवादको संरचना तयार गरिरेको छ । त्यसलाई सेनाले ध्वस्त पारेको छ ।’ उता…