काठमाण्डु - अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो। यो सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका लागि ठूलो उपलब्धि मानिएको छ। यसले लामो समयदेखि चलिरहेको व्यापार युद्धलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास गरिएको छ। दुवै देशले आज संयुक्त विज्ञप्ति जारी गरेर सम्झौताको विवरण सार्वजनिक गर्ने तयारी…