गभर्नर नियुक्तिमा खलबली ! डा. विश्व आउँदा पुँजी बजारमा के होला ?

काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल सकिनुभन्दा १ महिनाअघि नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने कानूनी प्रावधान नेपाल राष्ट्र बैंक ऐन २०५८ मा छ तर गभर्नर पद रिक्त भएको १ महिना भइसक्दा समेत केन्द्रीय बैंकले गभर्नर पाएको छैन । गभर्नर नियुक्तिमा एकपछि अर्काे नाटकीय घटनाक्रम विकसित भइरहेका छन् । पछिल्लोपटक डा. गुणराज भट्टलाई गभर्नर बनाउने चर्चा…