युद्धविराम पछि भारत-पाकिस्तानबीच आज महत्त्वपूर्ण वार्ता

काठमाण्डु - कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमण पछि चुलिएको भारत र पाकिस्तानबीचको युद्ध पछि भएको संघर्षविराम पश्चात् सोमबार महत्त्वपूर्ण वार्ता हुँदैछ । दुई साताअघि जम्मू कश्मीरको पहलगाममा भएको विद्रोही आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावबीच शनिबार पूर्णतहको युद्धविराम घोषणा गरेका थिए । आपसी वार्ताबाट विवाद निरुपण गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई मुलुकबीच पूर्व निर्धारित तालिका…