सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्दै, आजै सपथ

काठमाण्डु - सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपाबिचको समीकरणअनुसार नयाँ सरकार बन्दै छ । प्रदेश प्रमुख नजिर मियाँले दिएको शुक्रबार ११ बजेको समयसीमाभित्रै नेकपाका संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्। प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेर शुक्रबार नै भट्टलाईलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुख…