‘भिजिट भिसा’ प्रकरणको आन्दोलन नरोक्ने रास्वपाको निर्णय

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आन्दोलन नरोक्ने निर्णय गरेको छ । रुपन्देहीको भैरहवामा बुधबार बसेको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेथिति मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति नबनेसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । सदनमा…