काठमाण्डु – नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने प्रतिबद्धता बमोजिम एनसेलले पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बिज सधैं अन’मा मनसुन बिजनेश अफर ल्याएको छ । अफरमा ग्राहकहरूले कम खर्चमा पूरै १ वर्ष निश्चिन्त भई सेवाहरू उपयोग गर्न सकिने लगायतका सुविधाहरू रहेका छन् । ग्राहकहरूले बिज सधैं अन ३९९ प्लान वा बिज सधैं…