काठमाण्डु - रुसको पूर्वी कामचाट्का प्रायद्वीपको समुद्री क्षेत्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सूनामीको चेतावनी जारी गरिएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र रुसको पेट्रोपाभ्लोभ्स्क–कामचाट्स्की सहरबाट १३६ किलोमिटर पूर्वमा रहेको छ । भूकम्पका कारण जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा समेत सुनामीको चेतावनी जारी गरिएको छ । जापानको…