समाचार
हर्क साम्पाङसँग रुख रोप्न जाँदै प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेका छन् । उनी शुक्रबार धरानमा जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् । कार्यक्रम

बालेनलाई महेशको ‘काउन्टर’ : मेरो घरको नक्सा हेर्न काजमा सुर्यबिनायक आउनुस्

काठमाण्डु – नेकपा एमाले नेता महेश बस्नेतले काठमाण्डुका मेयर बालेन साहले केहि दिनदेखि महानगरपालिकाभित्र गर्दै आएको कार्यप्रति असन्तुष्टि जनाएका छन् । मेयर साहले आफै फिल्डमा उत्रिएर महानगरभित्र अवैध तरिकाले निर्माण

यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पुर्वानुमान गरेकाे छ । आज देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ। जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमा शाखाका अनुसार

हाजिर भएको दुई घण्टा नबित्दै सरुवा

रौतहट – जिल्ला समन्वय समिति रौतहटमा मंगलबार एक खरिदार सरुवा पत्र लिएर हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आर्चायलाई हाजिर गरायो । मन्त्रालयले खरिदार आर्चायको साउन

प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कमान्ड सेनापति समन्वयात्मक बैठकमा सहभागि हुन पुगेका बेला प्रधानमन्त्री देउवा र