पूर्व मेयर महर्जन एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा नम्बर ६ का पूर्व वडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता बामदेव गौतम लगायत नेताहरूले आईतबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । पार्टी…