काठमाण्डु – विशेष अदालतले भ्रष्टाचारमा मुछिएका काठमाण्डु महानगरपालिकाका निर्देशक डा. शिवराज अधिकारीलाई ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा भ्रष्टाचार गरेको आरोप लगाउँदै दायर। मुद्दामा अदालतले अधिकारीलाई ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । मुद्दामा मुछिएका…