बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाण्डु - बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको मानवताविरुद्धको अपराधको मुद्दाको अन्तिम सुनुवाइ बिहीबार हुँदैछ । राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले हसिनाविरुद्ध दायर गरिएको मानवताविरुद्धको अपराधको मुद्दामा बिहीबार सुनुवाइ गर्न लागेको हो । सरकारी वकिलले हसिनाविरुद्ध पाँच वटा गम्भीर आरोप लगाएका छन्, जसमध्ये सबैभन्दा गम्भीर हत्या, अपराध रोक्न असफलता र मानवताविरुद्धको अपराध हुन् । यो…